Logo

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा बाँस्कोटा नियुक्त



काठमाडौं, १७ कात्तिक । प्राध्यापक डा.धर्मकान्त बाँस्कोटा त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा नियुक्त भएका छन्। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी ओलीले बाँस्कोटालाई आज उपकुलपति नियुक्त गरेका हुन्। उनी नेपाल मेडिकल काउन्सिलका पूर्वअध्यक्ष समेत हुन् । उपकुलपतिको कार्यकाल चार वर्षको हुनेछ ।



प्रतिक्रिया दिनुहोस्