Logo

मन्त्रिपरिषद् बैठक आज बस्दै, प्रदेशका प्रमुख नियुक्त गर्ने सम्भावना



काठमाडौं १८ कार्तिक । मन्त्रिपरिषद् बैठक आज सोमबारका बस्दैछ । आइतबार साँझ बस्ने भनिएको बैठक प्रधानमन्त्रीको व्यस्तताले गर्दा सोमबार बिहान ११ बजे बालुवाटारमा बस्ने गरी स्थगित भएको परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले बताएका छन् ।

आजको मन्त्रिपरिषद् बैठकले सातै प्रदेशका प्रमुख नियुक्त गर्ने सम्भावना रहेको बताइएको छ । त्यसअघि नेकपाको सचिवालयको बैठक बस्दैछ । सचिवालयको बैठकमा सहमति भएपछि मन्त्रिपरिषद बसेर निर्णय गर्नेछ ।



प्रतिक्रिया दिनुहोस्