Logo

यसकारण खानुपर्छ गाजर



काठमाडौं, कार्तिक १८ । गाजर स्वास्थ्यका लागि अत्यन्तै फाइदाजनक छ । गर्मीमा सलादको रुपमा गाजरको प्रयोग गर्नु फाइदाजनक हुन्छ । सय ग्राम गाजरमा ८० ग्राम पानी, ४७ ग्राम ग्लुकोज, २८ ग्राम रेसा, ९ ग्राम प्रोटीन, ३ बोसो त्यस्तै भिटामिन के पनि पाइन्छ ।

गाजरको सेवनले हामीलाई यस्ता फाइदा गर्छ ।

१ चाउरीपना कम गर्छ, छालालाई कसिलो राख्छ ।

२ आँखालाई स्वस्थ राख्छ ।

३ क्यान्सर हुने सम्भावना कम हुन्छ ।

४ पाचन शक्ति राम्रो हुन्छ ।

५ मानसिक थकाइ कम गर्छ ।

६ भिटामिनका कारण मुटुलाई स्वस्थ राख्छ ।



प्रतिक्रिया दिनुहोस्