Logo

सातै प्रदेशमा प्रदेश प्रमुखहरु सिफारिश, को कहाँ ?



काठमाडौं, १८ कात्तिक । सरकारले सात वटै प्रदेशमा नयाँ प्रदेश प्रमुखहरुको नाम सिफारिश गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले ७ वटै प्रदेशका प्रदेश प्रमुखहरुको नाम राष्ट्रपतिसमक्ष सिफारिश गरेको हो ।

सरकारले सिफारिश गरेबमोजिम प्रदेश १ मा सोमनाथ प्यासी, प्रदेश २ मा तिलक परियार, प्रदेश ३ मा बिष्णु प्रसाई, गण्डकीमाअमिक शेरचन, प्रदेश ५ मा धर्मनाथ यादव, कर्णालीमा गोविन्द कलौनी र सुदूरपश्चिममा शर्मिला त्रिपाठीको नाम सिफारिश गरेको हो ।



प्रतिक्रिया दिनुहोस्