Logo

मिलेरेपा पार्क



समुन्द्री सहतहदेखि तीन हजार ५४० मिटर उचाइमा रहेको ङिस्याङ गाउँमा निर्माण गरिएको मिलेरेपा पार्क । बौद्ध धर्म गुरु मिलेरेपाको शालिक स्थापना गरिएको सो पार्क आन्तरिक तथा वाह्य पर्यटकको आकर्षण केन्द्र बनेको छ ।

तस्वीरः नवीन लामिछाने



प्रतिक्रिया दिनुहोस्