Logo

तस्वीर : व्यावसायिक केराखेती



कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ का किसानले गरेको केराखेती । परिश्रम बढी लागेपनि केराखेतीबाट राम्रो आम्दानी लिन सकिने भएकाले यस क्षेत्रका किसानले व्यावसायिक रुपमा केराखेती गर्दै आएका छन् । तस्वीर : राजेन्द्रप्रसाद पनेरु



प्रतिक्रिया दिनुहोस्