Logo

पत्रकार सम्मेलनमा प्रचण्ड



नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, ऊर्जामन्त्री वर्षमान पुनलगायत नेताहरू प्रेस सङ्गठन बाँकेले मंगलबार नेपालगञ्ज विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा । तस्बिर : भेषराज बस्नेत



प्रतिक्रिया दिनुहोस्