Logo

तस्बिर : वागमती सौन्दर्यीकरणको काम अलपत्र,अतिक्रमण गरी तरकारीखेती



एशियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा शुरु भएको वागमती सौन्दर्यीकरणको काम अलपत्र भएसँगै दक्षिणढोका–गोकर्ण र गुह्येश्वरी–नारायणटार खण्डको नदी किनार अतिक्रमण गरी तरकारीखेती शुरु भएको छ । यसतर्फ सरोकारवालाले ध्यान नदिएको स्थानीयवासीको गुनासो छ । तस्बिरःपूर्णप्रसाद मिश्र



प्रतिक्रिया दिनुहोस्