Logo

यी योग चेलीको योगासनका नग्न तस्बिर



२६ वर्षीय एक युवतीले आफ्नो इन्स्टाग्राममा केही बोल्ड तस्विरहरु पोष्ट गरेकी छिन् । उनले आफू नग्न अवस्थामा योग आशनमा बसेको तस्विरहरु पोष्ट गरेकी हुन् । यो अहिले भाइरल भएको छ । उनले आफूलाई योगा ग्रलको रुपमा इन्स्टाग्राममा चिनाएकी छिन् ।

कुनै पनि पहिरन नलगाई उनले आफूलाई शिष्टाचारका साथ योग आशनमा प्रस्तुत गरेकी छिन् । बोल्ड देखिएका तस्विरहरु सबैमा उनलाई योग आशनमा मात्र देखिन्छ । उनको यो आशनहरुले सामाजिक सञ्जाल इन्स्टाग्राममा सनसनी मच्चाएका छ ।

हेर्नुहोस् तस्विरहरुः

Photo Source: Nude Yoga Girl Instagram



प्रतिक्रिया दिनुहोस्