Logo

काँस्की-२ मा कांग्रेसबाट पौडेल उम्मेद्धवार



काठमाडौं, २० कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कास्की प्रतिनिसभा निर्वाचन क्षेत्र नम्बर २ मा खेमराज पौडेललाई उम्मेद्धवार बनाएको छ। आज बुधबार बसेको पार्टी पदाधिकारी बैठकले पौडेललाई टिकट दिने निर्ण गरेको हो ।

उता, नेकपाले भने सोही क्षेत्रबाट स्वर्गीय रविन्द्र अधिकारीकी धर्मपत्नी विद्या भट्टराईलाई उठाएको छ । यसअघि उक्त क्षेत्रमा कांग्रेसबाट पूर्व सभासद धनराज गुरुङको नाम चर्चामा थियो ।



प्रतिक्रिया दिनुहोस्