Logo

बंग्लादेशी क्रिकेट खेलाडीद्वारा मैदानमै बान्ता



भारत र बंग्लादेश बीच चलिरहेको टि २० क्रिकेटको पहिलो खलेमै बंगलादेशका दुई खेलाडीले मैदानमै बान्ता गरेका छन् । उक्त खेल दिल्लीमा भएको थियो । दिल्लीको प्रदूषणका कारणउक्त घटना घटेको भारतीय संचारमाध्यमले जनाएका छन् ।

आइतबार भएको खेलमा बंग्लादेशी ब्याट्सम्यान सौम्य सरकार बिरामी भएको जनाएका छन् । बिसीसीआइका नवनियुक्त अध्यक्ष सौरव गांगुलीले दुवै टोलीलाई यस्तो प्रदुषित अवस्थामा खेलेको भन्दै धन्यवाद समेत दिएका छन् । प्रदुषणको कारण दुवै टोलीले मास्क लगाएर अभ्यास गर्दै गरेको जनाएका छन् ।

Photo Source : The Indian Express

 



प्रतिक्रिया दिनुहोस्