Logo

तस्वीर : हिममानव



नेपाल भ्रमण वर्ष–२०२० को पूर्वसन्ध्यामा प्रमुख पर्यटकीय नगर ठमेलको सातघुम्तीमा पर्यटकको आकर्षकका लागि राखिएको हिममानव । उक्त हिममानव पाटनका मुक्तिसिंह थापाले निर्माण गर्नुभएको हो । तस्वीर : अच्युत रेग्मी



प्रतिक्रिया दिनुहोस्