Logo

सांस्कृतिक कार्यक्रममा युवतीहरु



जातीय वेषभूषामा सजिएका तनहुँको दमौलीस्थित मगर समुदायका युवती । जिल्लामा हुने सांस्कृतिक कार्यक्रममा युवतीहरु आफ्नै वेषभूषामा सजिने गर्दछन् । तस्वीर : कृष्ण न्यौपाने



प्रतिक्रिया दिनुहोस्