Logo

प्रहरी गाँजा नष्ट गर्दै



भोजपुरको दक्षिणी भेगमा पर्ने हतुवागढी र आमचोक गाउँपालिकाको विभिन्न ठाउँमा जंगल फडानी गरेर व्यावसायिक रुपमा लगाएको गाँजा नष्ट गर्दै प्रहरी । प्रहरीले हालसम्म जिल्लामा २०२ रोपनीमा लगाइएको १९ करोडको गाँजा नष्ट गरेको जनाएको छ । तस्बीर : युवराज विष्ट



प्रतिक्रिया दिनुहोस्