Logo

मनोनयन दर्ता



बागलुङ–२ (ख) मा हुने प्रदेशसभा सदस्य उपनिर्वाचनका लागि बिहीबार मनोनयन दर्ता गर्दै राष्ट्रिय जनमोर्चाका उम्मेदवार खिम विक्रम शाही । शाही राजमो र सत्तारुढ नेकपाका साझा उम्मेदवार हुनुहुन्छ । तस्वीर : रामबहादुर थापा



प्रतिक्रिया दिनुहोस्