Logo

पहिलो नेपाली चलचित्रलाई सम्पादन गर्ने मास्के सम्मानित



पहिलो नेपाली चलचित्रलाई सम्पादन गर्ने बैकुण्ठ मास्केलाई बिहीबार वीरगन्जमा कदर पत्रले सम्मानित गर्दै राष्ट्रपति विद्यादेवि भण्डारी । नेपाल चलचित्र निर्माता संघले वीरगञ्जको आदर्शनगर रङशालामा आयोजना गरेको नेपाली चलचित्र स्वर्णिम महोत्सव २०७६को अवसरमा उहाँलाई सम्मानित गरिएको हो । तस्बिर : विजयकुमार महतो



प्रतिक्रिया दिनुहोस्