Logo

ढुंगामा च्यापिएर बाघको ज्यान गयो



शिकार खेलेर नदीबाट फर्कंदै गर्दा बाघ ढुंगोको कापमा च्यापियो । बाघ च्यापिएको केही घन्टापछि वन अधिकारीहरुले सूचना पाए ।

बाघलाई निकाल्ने प्रयास भयो । खोरसहित अधिकारीहरु पुगे । बाघलाई निकाल्ने प्रयास गरे । तर, सफलता हासिल भएन । च्यापिएको ४० घन्टापछि बिहिबार बाघको ज्यान गयो ।

यो घटना भारतको महाराष्ट्रको कुनाडा गाउँसँगैको सिरना नदीमा भएको हो । बाघ बचाउने प्रयास सफल नभएपछि वन अधिकारीहरु निराश भएका छन् । -एजेन्सी Photo Source: HT



प्रतिक्रिया दिनुहोस्