Logo

प्रदेश प्रमुखलाई स्वागत



झापा विद्रोहका पाँच शहीद रामनाथ अधिकारी , कृष्ण कुइँकेल, वीरेनसिहं राजवंशी, नेत्र घिमिरे र नारायण श्रेष्ठको पूर्णकदको सालिकमा माल्यापर्णका लागि झापा आउनुभएका प्रदेश नं १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’लाई स्वागत गरिँदै । तस्बिरः सुरेन्द्र भण्डारी/रासस



प्रतिक्रिया दिनुहोस्