Logo

उद्योगी तथा पूर्वमन्त्री रुप ज्योति पक्राउ



काठमाडौं २२ कार्तिक । शाही सरकारमा अर्थ राज्यमन्त्री समेत बनेका उद्योगी रुप ज्योति पक्राउ परेका छन् । व्यापारिक घराना ज्योति ग्रुपका सञ्चालकमध्येका रुप ज्योतिलाई हाउजिङ ठगी प्रकरणमा प्रहरीले केही अघि मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।

हाउजिङ ठगीमा उनीविरुद्ध गत वर्ष नै काठमाडौं जिल्ला अदालतमा उजुरी परेको थियो । तर, उनी सर्वोच्च पुगेका थिए । गत १९ असोजमा सर्वोच्चले उनलाई पक्राउ गर्ने बाटो खोलिदिएको थियो ।



प्रतिक्रिया दिनुहोस्