Logo

अवैध भैँसी प्रहरी नियन्त्रणमा



पर्सा,२२ कात्तिक । प्रहरीले अवैध रुपमा भारतबाट नेपालतर्फ ल्याउदै गरेको भैंसी नियन्त्रणमा लिएको छ । महुवनमा ना. ५ ख १९४७ नम्बरको ट्रककम लोड गर्दे गरेको अवस्थामा २१ कात्तिकको राती नियन्त्रणमा लिएको हो ।

भारतबाट काठमाडौतर्फ ल्याउदै गरेको अवस्थामा पर्सा कार्यालयबाट खटिएको प्रहरी टोलीले ट्रकमा रहेका १२ ओटा भैँसीर ११ ओटा पाडा तथा पाढी नियन्त्रणमा लिएको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्