Logo

‘भारतीय नक्शा’ को विरोध (फोटोफिचर)



मुकुन्द कालिकोटे, २२ कात्तिक । भारतले जारी गरेको आफ्नो नयाँ नक्शामा नेपाली भूमी कालापानी समावेश गरेको विरोधमा काठमाडौंस्थित भारतीय राजदूतावास अगाडि प्रदर्शन भएको छ ।

देशको झण्डासहित विद्यार्थीलगायत विभिन्न संघ संगठनहरु दूतावासको गेडअगाडि पुग्दा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ थिए । फोटो पत्रकार मुकुन्द कालिकोटेले त्यहाँका दृश्यहरु तस्बिरमा कैद गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्