Logo

उपचारका लागि विदेश जानदिन शरीफ परिवारको आग्रह



इस्लामावाद, कार्तिक २२ । पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफमाथी लगाइएको विदेश भ्रमणको रोक खुला गर्न उनको परिवारले माग गरेको छ ।

भ्रष्टाचार आरोपमा जेल विताइरहेका शरीफलाई गत महिना पहिले हृदयघात भएपछि उनका पाकिस्थानमा नै उपचार गराइएको थियो ।

अटोइम्युन ब्लड डिसअर्डरबाट ग्रसित उनलाई उपचार गराउन विदेश जान दिन आग्रह गर्दे शरिफको परिवार शुक्रबार गृहमन्त्रीसंग भेट गरेका छन् ।

सरिफ हाल पाकिस्तानको पूर्वी शहर लहोरस्थिति एक अस्पतालमा उपचार गराइरहेका छन् । उनले तीन पटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालि सकेका छन् ।



प्रतिक्रिया दिनुहोस्