Logo

प्रधानमन्त्रीको सक्रियता बढ्दै



काठमाडौं, कात्तिक २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले बाहिर हुने झिनामसिना र उपलब्धिहिन कार्यक्रम छाडेर मुख्य–मुख्य काममा आफ्नो ध्यान केन्द्रित गर्न थालेका छन् ।
क्रमशः स्वास्थ्यलाभ गरिरहेका प्रधानमन्त्री ओलीले वालुवाटारमा नै रहेर आफ्नो सक्रियता तथा निगरानी बढाएका हुन् । उद्घाटन, गोष्ठी तथा सेमिनारमा जान छोडेर उनी मुलुकका लागि आवश्यक पर्ने नीतिगत तथा प्रशासनिक काममा सक्रिय भइरहेको वालुवाटार सेतले जानकारी दिएको छ ।
आजको राजधानी राष्ट्रिय दैनिकमा सुभाष साहले समाचार लेखेका छन् ।



प्रतिक्रिया दिनुहोस्