Logo

होटल नेवा किचनमा आगलागी



जुम्लाको सदरमुकाम खलंगास्थित होटल नेवा किचनमा लागेको आगो नियन्त्रणमा लिँदै नेपाली सेना । आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । तस्बिरः विजय रावत/रासस



प्रतिक्रिया दिनुहोस्