Logo

बालबालिकासँग मन्त्री केसी



तुलसीपुर, २३ कात्तिक : प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी शनिबार दाङको तुलसीपुर उपमहानगरपालिका–१८ बिजौरीस्थित असहाय बाल विकास नेपालमा रहेका असहाय बालबालिकाको अवस्थाबारे जानकारी लिएपछि बालबालिकासँग । अनाथलयमा अहिले १७ बालबालिका रहेका छन् । तस्वीर : दीपक बोहरा, रासस



प्रतिक्रिया दिनुहोस्