Logo

शुभकामना आदानप्रदान



नेपाल संवतका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं ३ महानगर कमिटीद्वारा शनिबार काठमाडौँमा आयोजना गरिएको चियापान तथा शुभकामना आदानप्रदान समारोहमा पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनाललगायत पार्टीका नेता र नेवा महिला संगठनका प्रतिनिधि ।

तस्बिर :प्रदीपराज वन्त/रासस



प्रतिक्रिया दिनुहोस्