Logo

एशियन एमेच्योर चेस च्याम्पियनसीप उद्घाटन कार्यक्रम



काठमाडौँ २३ कात्तिकःराष्ट्रपति विद्यादेवी भण्डारी काठमाडौँमा शनिबार आयोजित मदन भण्डारी स्मृति एशियन एमेच्योर चेस च्याम्पियनसीपको उद्घाटन कार्यक्रममा सहभागी हुँदै ।

तस्बिरः रोशन सापकोटा, रासस



प्रतिक्रिया दिनुहोस्