Logo

पाकिस्तानी गायिकाको आपत्तिजनक भिडियो लिक



एजेन्सी । चर्चित पाकिस्तानी गायिका रावी पिडजाराको न्युड भिडियो लिक भएको छ । समाजिक सञ्जालका पयोगकर्ताले उक्त

सेक्स टोय खेलाएको भिडियो अहिले युट्युवमा निकै पटक हेरिसकेका छन् ।उनी आफैंले बनाएको उक्त भिडियो खुसीका लागि बनाएको प्रतिक्रिया दिएकी छन् ।

समाचारमा जनाइए अनुसार यो भिडियो बनाएको मोबाइल उनले बेचेकी थिइन् ।डिलिट गरिएको उक्त भिडियो रिकभर गरी इन्टरनेटमा हालिएको जनाइएको छ ।

कतिपयले भने उनका प्रेमीले उक्त भिडियो लिक गराएको शंका व्यक्त गर्दे आएका छन् ।



प्रतिक्रिया दिनुहोस्