Logo

जितसँगै चेल्सी दोस्रो स्थानमा



फ्रान्क लामपार्डको टोली चेल्सी लगातार छ जीत निकाल्दै इंग्लिस प्रिमियर लिग फुटबलको दोश्रो स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा चेल्सीले दुवै गोल दोश्रो हाफमा गरेको थियो ।

चेलीका लागि पहिलो गोल अब्राहमले ५२ औं मिनेटमा गरेका थिए । विलियनको सानदार पासलाई उनले गोलमा परिणत गरेका थिए । दोस्रो गोल पुलिस्कीले गरे । उनले हेडमार्फत् गोल गरेका थिए ।

जीतसँगै २६ अंकका साथ दोश्रो स्थानमा उक्लिएको हो । पहिलो स्थानमा रहेको लिभरपुलभन्दा चेल्सी पाँच अंकले मात्र तल छ ।



प्रतिक्रिया दिनुहोस्