Logo

भूमि रक्षामा राष्ट्रिय सहमति



काठमाडौं, कात्तिक २४ । कालापानी क्षेत्रमा भारतले नेपाली भूमि मिचेकोमा सवै राजनीतिक दल एकमत देखिएका छन् । उनीहरुले उच्चस्तरीय कुनीतिक पहल गरी फर्काउन सरकारलाई अभिभारा दिएका छन् ।
भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरासहित ठूलो नेपाली भुमि आफ्नो नक्सामा राखेपछि मुलुकभर विरोध पदर्शन चर्किएको छ । सरकारले उक्त भूमि नेपालको भन्दै भारतको एकपक्षीय ढंगबाट हुने कुनै पनि निर्णय मान्य नहुने चेतावनी दिएको थियो ।
आजको अन्नपूर्ण राष्ट्रिय दैनिकमा रामकृष्ण अधिकारी र खगेन्द्र भण्डारीले समाचार लेखेका छन् ।



प्रतिक्रिया दिनुहोस्