Logo

नेपाल–भारत सीमा विवाद, सचिवस्तरीय बैठकबाट समाधान खोजिने



काठमाडौं, कात्तिक २५ । भारतले गत साता सार्वजनिक गरेको नयाँ राजनीतिक नक्साका कारण उत्पन्न विवाद समाधान गर्न नेपाल–भारत सचिवस्तरीय बैठक बोलाइने भएको छ ।
बंगलादेशको राष्ट्रपतिको नेपाल भ्रमणपछि बैठकको मिति तय हुने परराष्ट्र मन्त्रालय स्रोतले जनायो । बंगलादेशी राष्ट्रपति अब्दुल हमिद तीनदिने भ्रमणका लागि मंगलवार काठमाडौं ओर्लदै छन् ।
आजको कान्तिपुर राष्ट्रिय दैनिकमा नयाँदिल्लीबाट सुरेशराज न्यौपानेले लेखेका छन् ।



प्रतिक्रिया दिनुहोस्