Logo

भारईल अघोरी बाबाकी श्रीमती पक्राउ



काठमाडौं, २५ कार्तिक । भाईरल अघोरी बाबाकी श्रीमती शारदा पाण्डे अन्ततः प्रहरी हिरासतमा परेकी छिन् । उनीमाथि एक महिलालाई झुक्याएर विवाह गराइदिएको आरोप छ । महानगरीय प्रहरी वृत बौद्धबाट उनलाई प्रहरीले पक्राउ गरेको हो ।



प्रतिक्रिया दिनुहोस्