Logo

महात्मा विदुरका जान्नै पर्ने पाँच नीति



१.महात्मा विदुरका अनुसार यदि धन आर्जन गर्दा मन तथा शरीरलाई दुख हुन्छ, धर्मको उल्लंघन गर्नु पर्ने,शत्रुको अगाडि टाउको झुकाउन पर्ने, यस्तो धनलाई आर्जीत गर्ने कुरालाई त्याग गर्नु नै बुद्धिमानि हुन्छ ।

२. काम,लोभ र क्रोधले स्त्रीको स्पर्श, धनको हरण र मित्रको त्याग गर्दछ ।

३. विश्वास योग्य नभएको मानिसलाई कहिल्यै विश्वास गर्नु हुन्न । तर जो व्यक्ति विश्वास योग्य छ त्यस व्यक्तिलाई पनि अधिक विश्वास गर्नु हुन्न । विश्वास द्धारा उत्पन्न भएको डरले मानिसको मूल उद्देश्य समेत नष्ट गर्न सक्छ ।

४. धन प्राप्ति, सधै स्वस्थ रहने, नियन्त्रणमा भएको छोरा, कामना पूर्ण गर्ने विध्या, सत्य बोल्ने देशवासी, आफ्नो देश संसारमा सुख प्रमुख हुन ।

५. बुद्धिमान व्यक्तिप्रति अपराध गर्ने व्यक्ति जति टाढा गएपनि बुद्धिमान व्यक्तिले आप्mनो बदला लिन सक्दछ ।

-धार्मिक ग्रन्थको सहयोगमा



प्रतिक्रिया दिनुहोस्