Logo

के मक्का मदिनामा शिवको पूजा हुन्छ



मुसलमान धर्मालम्बीहरुको पवित्र तीर्थस्थललाई मक्का भनिन्छ । साउदी अरेबियामा रहेको मक्कामा पैगम्बर मुहम्मदको जन्म भएको थियो । इस्लामको पवित्र शहर मक्कापछि मदीना हो । मदीना साउदी अरबमा पर्छ ।

शहरको बीचमा अल मस्जिद एक नबावी (“पैगम्बर मस्जिद“) छ । त्यहाँ इस्लामी पैगम्बर मुहम्मदको चिहान रहेको धार्मिक मान्यता छ । कब्बा एक ठूलो संरचना भएको स्तम्भ जुन ग्रेनाइटले बनेको छ । कब्बा महत्वपूर्ण मस्जिदको केन्द्रमा रहेको छ । मक्काको अल–मस्जिद अल हराम (“पवित्र मस्जिद“)। मुसलमानहरू काबाको वरिपरि सात पटक घडीको सुई घुम्ने दिशामा घुम्ने गर्छन् ।

मुस्लिमहरु जीवनमा एक पटक हज जार्नै पर्छ । यो मक्काको वार्षिक इस्लामिक तीर्थयात्रा हो ।
मक्काको बीचमा सात पटक घुमिन्छ । त्यहाँ शिवको लिङ्ग रहेको छ । मक्काको काबा वास्तवमै शिव लिंग हो भन्ने मानिसहरुको दाबी छ । अल्लाह शब्द संस्कृत शब्दबाट आएको हो । जसको अर्थ ‘देवी’ हो । त्यहाँ काबामा संस्कृत भाषामा शिलालेख छ । तीर्थयात्रीले मक्कामा जाँदा कपाल फाल्ने गर्दछन् । पवित्र पोशाक पहिरिनुपर्ने हन्छ । त्यसमा कपडाको टुक्राहरु समावेश हुन्छ । एउटा कम्मर वरिपरि लगाउनु पर्ने हुन्छ र अर्को काँधमा । यो विशेष प्रकारको हुन्छ ।

यसैगरी, हिन्दु मन्दिरमा जाँदा उक्त कुराहरुको ध्यान राख्नु पर्ने हुन्छ । मक्काको मुख्य मन्दिरमा शिवको प्रतीक रहेको छ । त्यस ठाउँलाई काबा भनेर चिनिन्छ । कालो कपडामा बेरिएको हुन्छ । काबा भएको स्थानमा आएका मुस्लिम तीर्थयात्रीहरू वरिपरि सात पटक घुम्छन् । उनीहरु हिन्दुहरुले जसरी नै काबामा घुम्ने गर्छन् ।
काबा तीर्थक्षेत्र एक पूर्व इस्लामिक भारतीय शिव मन्दिर हो । जहाँ हिन्दु परिक्रमणको अभ्यास ध्यानपूर्वक अवलोकन गरिन्छ । संस्कृतमा सप्तपादि भनेर चिनिने सातवटा कदम चाल्ने बानी हिन्दू विवाह समारोह र आगो पूजासँग सम्बन्धित रहेको छ । हिन्दु विवाहको अन्तिम संस्कार दुलहा र दुलहीलाई पवित्र आगोको वरिपरि चार पटकसम्म घुम्न लगाइन्छ ।

मक्काको अर्थ आगो हो । मक्का पश्चिम एसियामा भारतीय अग्निपूजाको केन्द्र थियो । बकरी ईदको इस्लामिक अभ्यास गो–मेध र अश्व–मेध यज्ञ वा वैदिक कालको बलिदानबाट लिइएको हो । यो संस्कृत भाषाको अर्थ उपासना हो । बकरी शब्द भारतीय भाषाको शब्द हो । यसको अर्थ बाख्रा हो ।
‘ऊँ’ लाई ऐनामा हेर्दा देवनागरीको नम्बर ७८६ देखिन्छ । यसले मक्कामा भगवान शिवको नै पूजा गरिन्छ भन्ने साबित गर्छ ।

-धार्मिक ग्रन्थको सहयोगमा



प्रतिक्रिया दिनुहोस्