Logo

झाडापखालाबाट यसरी बचौं



ग्यास्ट्रिकका कारण झाडा–पखाला तथा बान्ता आउने जस्ता समस्याहरुले सताउन स्क्दछ् । पखाला लाग्ने समस्या ब्याक्टेरिया तथा प्यारासाइटका कारण हुने गर्दछ ।

कसरी रहने सावधान :

– सबैभन्दा पहिलो प्राथमिक उपचार भनेको फिल्टर गरेको वा उमालेको पानी मात्र पिउनु पर्दछ । यसका लागि फिल्टर सँधै सफा राख्नुपर्दछ ।

– केही खानुपूर्व सफा रुपमा हात धुनु पर्दछ ।

– बाटोमा राखिउका काटेका फलफूहरु तथा जुसपिउन दिनु हुँदैन । यसमा झिंगाहरु रहने भएकाले संक्रमण फैलन सक्दछ ।

– गर्मी महिनामा बच्चाहरुलाई दही, दूध पिउन दिनुपर्दछ । यसले पाचनशत्तिल बढाउँदछ र इन्फेक्सन हुन दिँदैन ।

– युवा तथा वयस्क व्यक्तिहरुलाई उपचार गराएपश्चात कम समयमा नै ठीक गराउन सकिन्छ तर बच्चाहरुलाई भने केही समय लाग्न सक्दछ । यसकारण खानपानमा विशेष ध्यान दिनु पर्दछ ।

– साना बच्चाहरुलाई पखालाको समस्या देखा परेका चिकित्सा परामर्श गर्नुपर्दछ । यसको कारणले शरीरमा डिहाइड्रेशनको खतरा पनि बढ्न सक्दछ ।

– साना बच्चाहरुको दाँत आउने बेलामा पनि पखाला लाग्न सक्दछ । यस्तो समयमा विशेष पौष्टिक तत्व खुवाउनु पर्दछ ।



प्रतिक्रिया दिनुहोस्