Logo

करोडैंका गाडी कवाडीमा



सुर्खेत, कार्तिक २६ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा करोडौं मूल्यका सरकारी सवारी मर्मत सम्भारको अभावमा कवाडीमा परिणत भएका छन् ।

जिल्लामा रहेका सरकारी कार्यालयका सेतो नम्बर प्लेटका सवारी बिग्रिएको भन्दै प्रयोगविहिन भएपछि कवाडीमा परिणत भएका हुन । कतिपय सरकारी कार्यालयका सवारी साधन मर्मत गरेर सञ्चालनमा ल्याउन सकिने भएपनि कार्यालयले बिग्रिएको भन्दै थन्काएका छन् ।

त्यसरी गाडी थन्क्याउनेमा डिभिजन वन कार्यालय, नेपाल टेलिकम, कर्णाली प्रदेश अस्पताल, जिल्ला समन्वय समितिको कार्यालय लगायत रहेका छन् ।आजको गोरखापत्रमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्