Logo

एलर्जीबाट बच्ने सरल उपाय



वातावरण प्रदूषणको कारण निस्कने धुलोधुँवाले नाकमा एलर्जी हुन सक्छ । यस्तो समस्याबाट बच्न विभिन्न घरेलु उपाय अपनाउन सकिन्छ ।

सुकेको अदुवा, मरिच एवं मिश्रिलाई धुलो (चूर्ण) बनाएर १०–१० ग्राम र तुलसीको १० वटा पत्तालाई मिलाएर पिसेर ३–३ पत्ता गोली तातो पानीसँग तीन महिना सम्म लगातार प्रयोग गर्न सकेमा नाकको एलर्जीबाट बच्न सकिन्छ । एलर्जी बच्न चिसो पदार्थ, बरफ, दहीलाई त्याग्नुपर्छ । Photo Source : sfgate.com



प्रतिक्रिया दिनुहोस्