Logo

यसरी लेखे डा.केसीले मोदीलाई पत्र



काठमाडौं, कार्तिक २७ । चिकित्सा शिक्षाका अभियन्ता डा गोविन्द केसीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई चिठी लेख्दै अनशन स्थगित गरेका छन् । सीमा विवादको विषयलाई समेटेर डा केसीले भारतीय प्रम मोदीलाई चिठी लेखेको चिठीको पूर्णपाठ ।



प्रतिक्रिया दिनुहोस्