Logo

लोकसेवाद्वारा ठूलो संख्यामा आवेदन माग



loksewa logo

काठमाडौ, कार्तिक २७ । लोकसेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी प्राविधिक तथा स्वास्थ्य सेवाका आठौँ र सातौ तहका पदमा ठूलो संख्यामा कर्मचारी माग गरेको छ ।आगामी मंसिर १८ भित्र र दोब्दर दस्तुर तिरेर मंसिर २४ भित्र आवेदन दिन मागगर्दे आयोगले विज्ञापन सार्वजनिक गरेको हो ।



प्रतिक्रिया दिनुहोस्