Logo

अशोक वाटिकामा सीता



अशोक वाटिका लंकामा स्थित एक सुरम्य वाटिकाको नाम हो । अशोक वाटिका रावणको गाउँ लंकामा रहेको छ । जसलाई अशोक वाटिका भनेर चिनिन्छ । रामायणका अनुसार त्यहाँ एउटा ठूलो वृक्ष थियो । त्यही जगत माता सीताको हरण गरेर रावणले राखेको थियो । तर अहिले त्यो वृक्ष छैन । यो विज्ञानले समेत सावित गरेको छ कि पहिले त्यस जगामा वृक्ष थियो ।

अशोक वाटिका एक सुन्दर रावणको गाउँ थियो । त्यहाँ भयानक राक्षसहरुले माता सीतालाई चारैतिरबाट घेरेर राखेका थिए । उनी एक दिव्य कन्या थिइन् । शेषनागमाथि सुते जस्तो भगवान विष्णुको एक अंग माता लक्ष्मीको रुप थिइन् सीता । लंकामा एक प्राचीन वस्तु भेटियो जसले गर्दा राम र रावण एक आपसमा मिल्थे । रावण एक पण्डित र भगवान शिवको परम भक्त थियो ।

“अशोक वाटिकामा माता सीता, राम चरित्र मानिसको हृदय सुन्दर काण्डको एक अत्यन्त मर्म स्पर्शी स्थल छ । बन्दि बनाएकी सीताको ह्रदयको मर्माहत व्यथालाई हनुमानले थाहा पाए । पवन पुत्र हनुमानले प्रभु रामलाई माता सीताको हरणको खबर दिएको बताए साथै माता सीतालाई लिनका लागि श्रीरामलाई पठाउने समय दिएर हनुमानले उनलाई विश्वास दिलाए ।-धार्मिक ग्रन्थको सहयोगमा



प्रतिक्रिया दिनुहोस्