Logo

फेसबुकमा भाइरल बनेको पाँच मीटर लामो मिन्के ह्वेल



जापानमा अनुसन्धानको क्रममा मिन्के ह्वेल फेला परेको छ । पोर्ट हाचिनोवेमा यस मिन्के ह्वेललाई फेला पारेका हुन् । यो करिब ५.५ मीटर लामो रहेको छ । यो एक पोथी मिन्के ह्वेल रहेको जनाएको छ ।

अनुसन्धानकर्ताहरुले मिन्के ह्वेललाई सर्वे संस्थानमा ल्याएर अनुसन्धान गर्ने बताए । जापानले अन्तरराष्ट्रिय व्हीलिंग आयोगबाट हटेपछि यस मिन्के ह्वेलका कारण व्यावसायिक व्हेलिंग पुनह सुरु गर्ने निर्णय गरेको छ । Photo Source : Global Times



प्रतिक्रिया दिनुहोस्