Logo

कमला घिमिरेको गीत ट्रेण्डिङको दोस्रो नम्बरमा (भिडियोसहित)



काठमाडौं, २८ कार्तिक । चर्चित लोकदोहोरी बाल गायिका कमला घिमिरेको पहिलो गीत ‘चिया छानेको’ युट्युवको ट्रेण्डिङको दोस्रो नम्बरमा आएको छ । हिजोमात्रै सार्वजनिक गरिएको उक्त भिडियोलाई दश लाखले हेरिसकेका छन् । शुभारम्भ डिजिटल म्युजिक नाम च्यानलमार्फत सार्वजनिक गरिएको उक्त भिडियोमा चर्चित लोकदोहोरी गायक बद्री बंगेनी, निर्देशक तथा मोडल शंकर बिसी, मोडलहरु अञ्जली अधिकारी, करिश्मा ढकाललगायतका कलाकारहरुको अभिनय रहेको छ ।

कमला घिमिरेको पहिलो गीत ‘चिया छानेको’ सार्वजनिक (भिडियोसहित)



प्रतिक्रिया दिनुहोस्