Logo

चीनले नेपाली भूमि अतिक्रमण गरेको छैन: चिनियाँ राजदूतावास



काठमाडौं २८ कातिक । काठमाडौंस्थित चिनियाँ राजदूतावासका प्रवक्ता वाङ सिओयोलोङले चीनले नेपाली भूमी अतिक्रमण नगरेको जनाएका छन्।

नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सदवै सम्मान गर्ने बताउँदै उनले नेपाली भूमि अतिक्रमण नगरेको बताएका हुन्। पछिल्लो समय नेपाल र चीनबीचको आपसी सम्बन्ध कमजोर बनाउने प्रयास भइरहेको पनि उनले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्