Logo

दुर्गा प्रसाईंले माफिया भनेपछि ओमप्रकाश अर्यालले कार्यक्रम बहिष्कार गर्न खोजे (भिडियोसहित)



काठमाडौं, २९ कात्तिक । स्वास्थ्य क्षेत्रका व्यवसायी दुर्गा प्रसाईं र कानुन व्यवसायी ओमप्रकाश अर्याललाई माफियाको आरोप लगाए । आफूहरुलाई माफिया भनेको भन्दै गाडी चढ्ने सबै माफिया भएको भन्दै सबै कुरा खोलिदिने धम्की दिए ।

प्रसाईंले आरोप र धम्की दिएपछि अर्यालले कार्यक्रम बहिष्कार गर्ने धम्की दिए । उनले भने, ‘जे पाए त्यही बोल्ने हो भने यो कार्यक्रम बष्हिकार गर्छु ।’ प्राइम टाइम टेलिभिजनको जनता जान्न चाहन्छन्मा भने अर्याल र प्रसाईंको भनाभन भयो ।

प्रसाईंले हरेक कानुन व्यवसायीलाई पैसा तिरेर आफ्नो पक्षमा वकालत गराउन सक्ने दाबी गरे । उनले आफूहरुमाथि इंकित गरेर अप्ठ्यारो पार्ने क्रियाकलाप भएको समेत बताए ।

 



प्रतिक्रिया दिनुहोस्