Logo

तरुणदलको बाँके बन्दले जनजिवन प्रभावित



काठमाडौं, कार्तिक २९ । आफ्ना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको विरोधमा तरुण दलले शुक्रबार बाँके जिल्ला बन्द गरेको छ ।

नगरसभापति सन्दीपजंग शाहलाई सकुशल रिहा गर्न माग गर्दै तरुण दलले आज बन्द आह्वान गरेको हो ।
बन्दका कारण जिल्लाको जनजीवन प्रभावित भएको छ ।

प्रहरीले शाहलाई हतियारसहित पक्राउ परेको बताउदै आएपनि तरुण दलले आफ्ना कार्यकर्तालाई फसाउन उक्त हतियार प्रहरीकै हुन सक्ने आरोप लगाउदै आएको छ ।



प्रतिक्रिया दिनुहोस्