Logo

प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा सूर्य थापा



काठमाडौं, २९ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रेस सल्लाहकारमा सूर्य थापालाई नियुक्ती गरेका छन् । डा. कुन्दन अर्यालको राजीनामा स्विकृतपछि ओलीले नेकपाका केन्द्रिय सदस्यसमेत रहेका थापालाई आफ्नो प्रेस सल्लाहकारमा नियुक्ती गरेका हुन् । थापाले पार्टीको प्रचारप्रसार विभागको उपप्रमुखमा काम गरिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्