Logo

दुई करोडको ‘केक’



काठमाडौं, कार्तिक २९ । मान्छे जस्तै देखिने एक अनौठो केकको मुल्य अहिले समाजिक सञ्जालमा चर्चामा छ । समाचार कुन देशको हो भन्नेबारे जानकारी नभएपनि समाचारमा जनाइए अनुसार यो केकको मूल्य एक झण्डै दुई करोड रुपैयाँ बताइएको छ ।

 

ब्रिटेनकी सेलिब्रेटी केक डिजाइनर डैबी विघेम्सले १० दिनको मेहनतले मानिस जस्तै केक डिजायन गर्न सफल भइन् ।तस्विरमा देखिएको १०० केलोग्रामको केक बनाउनका लागि एक हजार मोती, एक हजार अण्डा पाँच हजार फूल र २५ किलो चकलेटको प्रयोग भएको जनाइएको छ । उनले बनाएको केकले रेकर्ड समेत राख्न सफल भएको समाचारमा उल्लेख छ । केककी डिजाइन, कुर्ची, गमला, सोफा जस्तै केक बनाउदै आएकी छन् ।

एजेन्सी



प्रतिक्रिया दिनुहोस्