Logo

आलमको पक्ष/विपक्षमा वकिलहरु बाझेपछि धमलालाई तनाब (भिडियोसहित)



काठमाडौं, ३० कार्तिक । रौतहट बम काण्डका मुख्य योजनाकार तथा आरोपित निलम्बित कांग्रेस सांसद मोहम्मद अफ्ताब आलमलाई जिल्ला अदालत रौतहटले पूर्पक्षको लागि थुनामा पठाएको छ । तर, उनको पक्ष र विपक्षमा कानून व्यवसायीहरु भने बाझिएका छन् । कतिले आलमको पक्षमा वकालत गरिरहेका छन् भने कतिले उनको विपक्षमा ।

प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँगको कुराकानीमा अधिवक्ताद्धय डा. दिनेश त्रिपाठी र युदनाथ खनालबीच वादविवाद भएको छ । त्रिपाठीले बम काण्डका पीडितहरुको पक्षमा वकालत गरेका छन् भने खनालले आलमको पक्षमा गरेका छन् ।

भिडियो हेर्नुहोस :



प्रतिक्रिया दिनुहोस्