Logo

सेल्फीले लियो फ्रेन्च पर्यटकको ज्यान



सेल्फिको क्रेज अत्याधिक बढेको छ । मानिसहरु सेल्फि खिच्न अनेकौँ प्रयास गर्छन् । कतिपय मानिस ज्यान जोखिममा राखेर पनि सेल्फि खिच्ने गर्छन् । यसकारण मूत्युको जोखिम बढेको छ । यसैगगरि फ्रेन्च पर्यटक थाइल्याण्ड घुम्नजाने क्रममा मूत्य् भएको छ ।

थाइल्याण्डको ना मुएआ झरनामा फ्रेन्च पर्यटकले सेल्फी खिच्ने क्रममा मूत्य् भएको छ । ३३ वर्षीय फ्रेन्च पर्यटकको सेल्फि खिच्ने क्रममा खुट्टा चिप्लेको कारण मूत्यु भएको हो । थाइल्याण्ड प्रहरीका अनुसार जोखिमपूर्ण क्षेत्रमा निषेध गरेतापनि पर्यटकले निषेधित क्षेत्र पार गरेर सेल्फि खिच्न पुग्ने क्रममा मूत्यु भएको हो ।

विश्व तथ्यांक अनुसार सन् २०११ देखि २०१७ सम्ममा सेल्फि लिने क्रममा मूत्यु हुनेको कूल संख्या २५९ पुगेको छ । सेल्फिबाट मूत्यु हुने दश भारत, रुस र अमेरिका रहेको छ । Photo Source : CNN



प्रतिक्रिया दिनुहोस्