Logo

हाम्रो हिमाल हाँसेको (फोटोफिचर)



काठमाडौं, ३० कार्तिक । नेपालको सुन्दरता हाँसेको हिमालले छर्लङ पार्छ । त्यसैले नेपालीहरु भन्ने गर्छन् ‘जसो गर जे भन जतासुकै लैजाउ मलाई यो मन त मेरो नेपाली हो’ ।

काठमाडौं उपत्यकामा बस्नेहरु हिमाल हेर्नकै लागि आज-भोलि काठमाडौंका डाँडाकाँडा चाहार्ने गर्छन् । पछिल्लो समय चन्द्रागिरी हिल्स सबैको रोजाईमा परेको छ। विदाको दिन यहाँ घुईँचो लाग्ने गर्छ । रिपोर्टर्स नेपाल डटकमका फोटो पत्रकार मुकुन्द कालिकोटेले आज (शनिबार) काठमाडौंको चन्द्रागिरी डाँडाबाट मनमोहक दृश्यहरु आफ्नो क्यामेरामा कैद गरेका छन् ।

 

 



प्रतिक्रिया दिनुहोस्